कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
बागवानी विकास केन्द्र
दार्मा, हुम्ला
हुम्ला जिल्लामा वागवानी विकासको मुख्य उद्देश्य लिएर नेपाल सरकारले २०२८ साल मंसिर ९ गते यस फार्मको स्थापना गरेको हो । वागवानी फार्म, दार्माको नाममा परिचित यस फार्मबाट स्थापना कालदेखि नै शितोष्ण फलफूलहरु विशेषतः स्याउ र ओखर को विरुवा उत्पादनको साथै स्थानीय स्तरमा बगैंचा विस्तारको लागि प्राविधिक सेवाटेवाका कार्यहरु गर्दै आएको छ । यसै बीच आ.ब. २०४९/५० देखि २०५२/५३ भाद्र मसान्तसम्म... थप हेर्नुहोस